site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जेय अथर र आइजेनको ‘मैच्याङ’मा प्रियंका (भिडियो सहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक जे अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मैच्याङ’ बोलको उक्त गीतको भिडियोमा जे र आइजेनको साथमा अभिनेत्री प्रियंका कार्की फिचर्ड छिन् । गायनसँगै गीतको रचना पनि जे अथर र आइजेनले संयुक्त रूपमा तयार गरेका हुन् ।

गीतको भिडियोलाई सुयोग गुरुङले निर्देशन, सम्पादन तथा कलर ग्रेडिङ गरेका हुन् । सुयोगले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केही टिभी कमर्सियल पनि बनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

केही पुराना गीतहरूलाई समेत फ्युजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाइरहेको छ । यसअघि उनीहरूको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हालसम्म युट्युबमा मात्र करिब ९३ लाखले हेरेका छन् ।

यसअघि यी दुई गाएकको गीत ‘टाइम छैन’ ले पनि राम्रै चर्चा पाएको थियो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय