site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सार्वजनिक सवारीमा गीत नबजाउन भनेको छैन : यातायात व्यवस्था विभाग
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा गीत बजाउन प्रतिवन्ध नलगाइएको बताएको छ । 

आइतबार एक विज्ञप्ती जारी गर्दै विभागले ०७६ पुस १९ गते जारी गरेको सूचनामा गलत बुझाइ रहेको भन्दै क्याविनमा मात्रै नराख्न भनिएको स्पष्ट पारेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चालकको ध्यान खिच्ने गरी अनावश्यक साजसज्जा गरेर क्याविनमा राखिएको म्युजिक सिस्टम मात्रै हटाउन आग्रह गरिएको तर गाडीको अन्य ठाउँमा राखेर बनाउन रोक नलगाइएको जारी विज्ञप्तीमा उल्लेख छ । 

संगीत तथा चलचित्र उत्पादक समाजले ०७६ पुस १९ गते विभागले सार्वजनिक गरेको सूचनाबारे स्पष्ट पार्न माग गरेको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय