site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
२०२० मा नयाँ चलचित्र लिएर आउँदै प्रदीप
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२० मा नयाँ चलचित्र दर्शकसामु ल्याउने निर्देशक प्रदीप भट्टराइले बताएका छन् । ‘जात्रैजात्रा’ पछि नयाँ चलचित्रमा काम नगरेका प्रदीप यही वर्षभित्र नयाँ चलचित्र निर्देशनको तयारीमा जुटेका हुन् । 

केही महिना यता उनी स्क्रिप्ट लेखिरहेका छन् । “२०२० मा नयाँ चलचित्र रिलिज गर्ने योजना छ । अहिले आफ्नै चलचित्रको स्क्रिप्ट लेखिरहेको छु,” प्रदीप भन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सोसल ड्रामा लेखिरहेको उनेले बताए । चलचित्रको मेरुदण्ड नै स्क्रिप्ट भएकाले यसमा समय लगाउने तर सम्झौता नगर्ने उनको भनाइ छ । 

‘कमेडी च्याम्पिएन’का निर्णायकसमेत रहेका प्रदीपले यस अघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरिसकेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय