site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिस ब्युटी अफ चितवन’को ताज कृति चौधरीलाई 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकी छन् । भरतपुरमा रहेको ट्प वन मिडिया प्रा. लि. को आयोजनामा भएको ग्राण्ड फिनालेमा फस्ट रनर अप नविना कंडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी भइन् । 

अर्गनाइजर च्वाईस प्रतिक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतिक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, वेष्ट आईज खुशि सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्रि, वेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाईस नविना कंडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटाले जित्न सफल भए । 

विजेताहरुले थाइल्यान्ड टुरको प्याकेज सहित, विभिन्न आर्कषक पुरस्कार सहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय