site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बाल्यकालको सम्झना’ सार्वजनिक  
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  गायक सन्जिव पराजुलीको नयाँ गीत ‘बाल्यकालको सम्झना’ सार्वजनिक भएको छ । ‘बालापनको उमेर’को दोस्रो संस्करणको यो गीतलाई ‘बालापनको उमेर २ बाल्यकालको सम्झना’ नाम दिइएको छ । गीतमा संगीतकार वसन्त सापकोटाको शब्द र संगीत छ । 

गणेश शाहीको निर्देशनमा बनेको गीतको भिडियोमा गायक पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, सालिन पराजुली र श्रनिका भट्टराईको अभिनय छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गायक पराजुलीले योभन्दा अघि ‘नाई मलाई थाहा छैन’, ‘किन कर्के’ जस्ता हिट गीत दिइसकेका छन् । गीतको भिडियो ललितपुरको छम्पी देवी उच्च माविमा छायांकन गरिएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय