site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कमेडी च्याम्पियन’को उत्कृष्ट चारमा सुमन, हिमेश, विष्णु र खड्ग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा उत्कृष्ट चार प्रतिस्पर्धी छनोट भएका छन् । सुमन कोइराला, हिमेश पन्त, विष्णुप्रसाद गौडेल र खड्गबहादुर पुन उत्कृष्ट चारमा पुगेका हुन् ।

उत्कृष्ट पाँचमा पुगेका सुमन कार्की बाहिरिए पछि चार जना प्रतिस्पर्धी बाँकी रहेका हुन् । २६औं शृंखलामा पफर्मर अफ द राउन्ड हुँदै हिमेश पन्त ग्रान्ड फिनालेमा पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अब ग्रान्ड फिनालेका लागि इटहरीका सुमन, रोल्पाका खड्गबहादुर र स्याङ्जाका विष्णुप्रसादबीच प्रतिस्पर्धा हुने छ । तीनजनाबाट छानिएका दुई प्रतिस्पर्धी ग्रान्ड फिनालेमा पुग्ने छन् ।

सुमन कोइराला र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका हुन् । 

Global Ime bank

‘कमेडी च्याम्पियन’ लाई विशाल भण्डारीले निर्देशन गरिरेहका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय