site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जिप दुर्घटनामा १२ यात्रु घाइते, ३ सिकिस्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट जाँदै गरेको ग.१ज ५२०१ नम्बरको जिप सडकबाट झन्डै ६०/७० मिटर खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख कविराज रोकायका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका ७ का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका ५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाय सिकिस्त छन् । 
घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पताल लगिएको छ । जिप चालक तिलक विक भने फरार छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement