site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लव समूहका एकजना कार्यकर्ता पक्राउ 
Sarbottam CementSarbottam Cement

दाङ । दाङ प्रहरीले नेत्र विक्रम चन्द (विप्वल) समूहका एकजना कार्यकर्तालाई आइतबार  पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं- ५ निवासी अर्जुन शाहीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले पश्चिम दाङबाट पक्राउ गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले त्यसको पुष्टि गर्दै शाहीमाथि अनुसन्धान सुरु भएको जानकारी दिए । पक्राउ परेका शाहीमाथि गत स्थानीय तहको निर्वाचनमा तुलसीपुरमा बम विस्फोट गराएको आरोप रहेको प्रहरी स्रोतले बताएको छ ।

त्यो वम विष्फोटमा परि तुलसीपुर ११ निवासी म्यादी प्रहरी २३ बर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरनिको मैदानमा सम्बोधन गर्नेक्रममा त्यसको नजिकै अज्ञात समूहले गराएको बम विष्फोटमा परि अन्य सर्वसाधारण पनि घाइते भएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement