site stats
बाह्रखरी :: Baahrakhari
खेल
इन्टरकलेज फुटसल प्रतियोगिता शुक्रबार
Global Ime bank

काठमाडौं । प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टरकलेज फुटसल प्रतियोगिता हुने भएको छ । शुक्रबार हुने प्रतिोगितामा काठमाडौंका ३२ कलेजहरू सहभागी हुँदैछन् । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टुदेखि स्नात्तकोतर सम्मका विद्यार्थीले खेल्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले एक लाख पचास हजार बराबरकोे टुर प्याकेज पाउने आयोजकले बताएको छ । जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङ सहित काठमाडौं–पोखरा दुई तर्फि यातायात र खाने बस्ने सुबिधा रहेको छ ।
त्यस्तै रनरअप टिमले ५० हजार बराबरको धुलिखेल जिपलाइनको प्याकेज प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu