site stats
बाह्रखरी :: Baahrakhari
खेल
सीपीएलमा सन्दीपको एक ओभर बलिङ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको सिजनको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने एक ओभर बलिङ गरेका छन् । बार्बाडोस ट्रिडेन्टबाट खेलिरहेका सन्दीपले गुएना अमेजन वारिवर्सविरुद्ध मात्र एक ओभर बलिङ गर्न पाएका थिए । पहिलो खेलमा एक ओभर बलिङ गरेका सन्दीपले पाँच रन खर्चेका थिए ।  

उक्त खेलमा सन्दीपको टिम बार्बाडोस ४७ रनले पराजित भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०८:४६
प्रतिक्रिया दिनुहोस्