site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बसन्त थापाको ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकामा बस्दै आएका बसन्त थापा मगरको नयाँ गीत ‘आमाले बोकेको भारी’को भिडियो सार्वजनिक भएको छ । डेढ दशकदेखि अमेरिकामा बस्दै आएका उनले आमाको सम्झनामा यो गीत लेखेका हुन् । 

गीतमा शब्द, संगीत तथा स्वर बसन्त स्वयम्को रहेको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १६:०२
प्रतिक्रिया दिनुहोस्