site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो । 

सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी केन्द्रमा देखिएका छन् । 

आशुतोषराज श्रेष्ठले निर्देशन गरेको चलचित्र भदौ ६ गते रिलिज हुँदैछ । 

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १३:२०
प्रतिक्रिया दिनुहोस्