site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘लभ यु हमेशा’को फर्स्ट लुक सार्वजनिक, चलचित्र भदौ ६ मा रिलिज हुने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभ यु हमेशा’को फस्र्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा विभिन्न डिजाइनका पोस्टरमा यशराज, ऋचा थापा र फिजा योञ्जनलाई हाइलाइट गरिएको छ ।

भाष्कर प्रधान निर्देशित चलचित्र भदौ ६ गते प्रदर्शन हुँदैछ । 

निर्देशक भास्करकै कथा रहेको चलचित्रमा यशराज, ऋचा र फिजाका साथै शिसिर राणा, गोपाल ढकाललगायत कलाकारले अभिनय गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १६:२९
प्रतिक्रिया दिनुहोस्