साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सानो’ मनको ट्रेलर सार्वजनिक गरिएको छ । आयुषमान देशराज जोशी र शिल्पा मास्के मुख्य भूमिकामा रहेको चलचित्रको टे«लरमा लभ, रोमान्स र बियोग देखाइएको छ ।
आयुषमान देशराज जोशी र शिल्पा मास्केसँगै चलचित्रमा गौरी मल्ल, विशाल पहारी लगायत कलाकार मुख्य भूमिकामा छन् ।
सुयोग गुरुङले निर्देशन गरेक चलचित्र असार २० गते प्रदर्शन हुँदैछ ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६ १६:१७
प्रतिक्रिया दिनुहोस्