site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुुई दशकपछि ‘ग्लाडिएटर–२’ बन्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सन् २००० मा रिड्ली स्कटद्वारा निर्देशित चलचित्र ग्लाडिएटरको सिक्वेलको रुपमा ग्लाडिएटर–२ बन्ने भएको छ । सन् २०१८ मै सिक्वेल बन्ने भनिए पनि फिल्म निर्माताहरु अरु प्रोजेक्टमा लागेर काम रोकिएको बताइएको थियो ।

एउटा अन्तर्वार्तामा फिल्मका निर्माताहरुले निर्देशक रिड्ली स्कटसित फिल्मबारेमा कुुरा भएको बताएका छन् । ग्लाडिएटर सन् २००० को ब्लकबस्टर फिल्म हो । फिल्मले बेस्ट एक्टर र अन्य विधामा गरी पाँचवटा ओस्कार जितेको थियो ।   
 

प्रकाशित मिति: आइतबार, असार १, २०७६  १४:४७
प्रतिक्रिया दिनुहोस्