site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राजेश पायल राईको स्वरमा ‘जय जय नेपाल’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राजेश पायल राईको स्वरमा नयाँ स्वदेश गान सार्वजनिक भएको छ ।

गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘जय जय नेपाल’बोलको स्वदेश गानमा शब्द डा.अच्यूत शर्माको छ भने संगीत खेम विश्वकर्माले भरेका छन् । 

म्युजिक भिडियो तयार नपारिएको गीतमा गायक राईको माइक लिप्सिङमात्रै छ । 

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  २१:०८
प्रतिक्रिया दिनुहोस्