साहित्य

काठमाडौं । भारतीय कलाकार धनुष अभिनित चलचित्र 'दी एक्स्ट्राअर्डिनरी जर्नी अफ दी फकिर'को ट्रेलर सार्वजनिक भएको छ ।
उक्त चलचित्रको कथा उपन्यासमा आधारित छ । जुन उपन्यासले अन्तर्राष्ट्रिय क्षेत्रमा 'बेस्ट सेलर'को उपाधि पाएको थियो । चलचित्रलाई केन स्कटले निर्देशन गरेका छन् ।
चलचित्र नेपाल, भारत, अमेरिका, बेलायत, क्यानडा, मलेसिया, सिङ्गापुर र बंगलादेशमा २१ जुनमा रिलिज हुँदैछ ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६ १६:००
प्रतिक्रिया दिनुहोस्