site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
क्वान्टिन टारन्टिनोले डिज्याङ्गो अनचेनको सिक्वेल  बनाउने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । हलिउडका प्रसिद्ध फिल्म निर्देशक क्वान्टिन टारन्टिनोले अमेरिकन कमेडियन जेर्रोड कारमाइकलसित मिलेर फिल्म लेखlरहेको जनाइएको छ । टारन्टिनोको सन् २०१२ मा 'डिज्याङ्गो अनचेन्ड' रिलिज भएको थियो । 

सिक्वेलको नाम भने डिज्याङ्गो जोर्रो हुनेछ । प्रस्तुत फिल्म टारन्टिनोको दशौँ फिल्म हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १५:४८
प्रतिक्रिया दिनुहोस्