site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लोकराजको गीतमा राजेश हमालको अभिनय

काठमाडौं । गीतकार लोकराज अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । गीतका संगीत लक्ष्मण शेषले भरेका छन् भने स्वर उदय शोताङको छ । 

गीतको भिडियोमा राजेश हमालले अभिनय गरेका छन् । राजेशको अपोजिटमा शिलास्मा हमाल फिचर्ड छिन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्सव दाहालले खिचेको भिडियो सम्पादन विकास दाहालले गरेका छन् । भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । राजेश हमाल म्युजिक भिडियोमा कमै देखिने नायक हुन् । 

भिडियो टंक बुढाथोकीको युट्युब च्यानलबाट अपलोड गरिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १२:३२
प्रतिक्रिया दिनुहोस्