site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हलमा एकै दिन तीन नयाँ चलचित्र

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज तीन वटा चलचित्र प्रदर्शनमा आएका छन् । 

दीपक ओलीले निर्देशन गरेको ‘कुम्भ करण’, सम्राट सापकोटा निर्देशित ‘कप्स’र मदन घिमिरेले निर्देशन गरेको ‘काउसो’ एक साथ प्रदर्शनमा आएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र ‘कुम्भ करण’मा गौरव पहारी, नीशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल लगायत कलाकारको अभिनय रहेको छ । 

‘कप्स’मा अनुप विक्रम शाही सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री लगायतले अभिनय गरेका छन् । 

चलचित्र ‘काउसो’मा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी लगायत कलाकार मुख्य भूमिकामा छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  ११:५७
प्रतिक्रिया दिनुहोस्