site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘वीरविक्रम–२’का कलाकारसँग ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम’ टोली
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं  । प्रशिक्षणमा रहेको ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम’का प्रतियोगीले चलचित्र ‘वीरविक्रम–२’को टोलीलाई भेटेको छ । केही साता देखि प्रशिक्षणमा रहेका ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’ प्रतियोगीले चलचित्र ‘वीरविक्रम–२’का कलाकार पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी तथा निर्देशक मिलन चाम्ससँग भेटेर अन्तरक्रिया गरेका हुन् । 

ग्ल्याम वल्र्ड इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगिताको ‘मिस एसईई ग्ल्याम’तर्फ स्मृती अमात्य, स्वस्तिका खड्का, कृपा ढकाल, अन्जना रावल, स्मृती पौडेल, रचना श्रेष्ठ, शर्मिला कार्की, रेनि गुरुङ, ऐश्वर्या तान्डुकार, वर्षा बोहोरा, दिलाशा मगर, मेङ्खु शेपा, श्रृष्टीकला राई, सुष्मिता रानाभाट, शुभेक्षा वाग्ले र ‘मिस्टर एसईई ग्ल्याम’मा प्रतीक के.सी, साइमन तमाङ, शिल्भा भट्टराई, अनित राई, कमल श्रेष्ठ, सिमोन तामाङ प्रतियोगी छन् । 

एसईई दिएर बसेका छात्रा÷छात्रहरुको प्रतिभा निखार्दै उनीलाई उज्यालो भविश्य निर्माणका लागि बाटो देखाउने उद्देश्यले ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले प्रतियोगिता आयोजना गरेको सीईयो प्रिती कार्कीले जानकारी दिइन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १४:१४
प्रतिक्रिया दिनुहोस्