site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्टीभ अस्टिनले नयाँ रियालिटी शो ल्याउँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । रेस्लर खेलाडीहरु मनोरञ्जन दिन तथा कुुनै अनौठो शो गर्न कहिल्यै पनि पछि हट्दैनन् । रेस्लरहरु कलाकारको रुपमा पनि आफ्नो क्षेत्र ओगटेका छन् । रक र बाटिस्टा यसका उदाहरण हुुन् । 
डब्ल्युुडब्ल्युुइका रेस्लर स्टोन कोल्ड उर्फ स्टीभ अस्टिनले नयाँ रियालिटी शो लिएर आउँदै छन् । यसभन्दा अघि पनि स्टीभले विभिन्न मुुभी तथा टेलिभिजनमा काम गरिसकेका छन् । तर यो भने उनको आफ्नै रियालिटी शो हुुनेछ । अगस्ट १२ बाट उनको रियालिटी सो युुएसए नेटवर्कमा सुुरु हुुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  ११:४६
प्रतिक्रिया दिनुहोस्