site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अ क्वाइट प्लेस¬–२’ आउँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । सन् २०१८ को अप्रिलमा रिलिज भएको ‘अ क्वाइट प्लेस’ को सिक्वेल ‘अ क्वाइट प्लेस¬–२’ आउने भएको छ । फिल्मका निर्देशक जोन क्रासिन्स्कीले फिल्मको सिक्वेलको रुपमा कथा लेख्दैछन् । फिल्मको निर्देशन पनि उनले नै गर्दैछन् । फिल्म सन् २०२० मे १५ मा रिलिज हुुने बताइएको छ ।   
 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  ११:४४
प्रतिक्रिया दिनुहोस्