साहित्य

एजेन्सी । टर्मिनेटर डार्क फेटको टिजर सार्वजनिक भएको छ । प्रस्तुत फिल्म जेम्स क्यामरुनका अघिल्ला चलचित्र टर्मिनेटर र टर्मिनेटर २ : जजमेन्ट डेको सिक्वेलको रुपमा आउँदै छ ।
तर डार्क फेटलाई भने यसपाली जेम्स क्यामरुनले निर्देशन नगरी डेडपुलका निर्देशक टिम मिल्लरले गर्दैछन् । टर्मिनेटर २ : जजमेन्ट डेपछि तीनवपटा फिल्म सिरिजको रुपमा आएका थिए ।
ती तीनवटा फिल्म जेम्स क्यामरुनले नभई अरुले बनाएका थिए । २८ वर्षपछि पुन : जेम्स क्यामरुनले टर्मिनेटरमा हात हालेका छन् । प्रस्तुत फिल्ममा आर्नोल्ड स्वार्जनेग्गर र लिन्डा हमिल्टनजस्ता कलाकारको अभिनय रहने छ । फिल्म सन् २०१९ को अक्टोबर २५ मा रिलिजि हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६ १४:१७
प्रतिक्रिया दिनुहोस्