site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बालगीत- आकाशमा चंगा

आकाशमा चङ्गा उड्यो भन कसरी

त्यसैगरी उड्न पाए हुन्थ्यो बेस्सरी

समयले कोल्टे फेर्‍यो भन्छन् सबैले

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अझै पनि भेदभाव चल्दैछ उस्तै मजैले

छोरो राख्छन् काखामा छोरी हुन्छे पाखामा

यस्तो चलन कहिलेसम्म हाम्रो देशमा

छोराछारी बराबरी भन्छ कानुनले 

समानताको साँचो खोल्न जुटौँ सबैले

(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो सञ्‍चारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १२:३०
प्रतिक्रिया दिनुहोस्