साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को छायांकन शुरू भएको छ ।
दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, केकी अधिकारी मुख्य भूमिकामा छन् ।
रोहित अधिकारीको निर्माण रहने चलचित्र आउँदो दसैंमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
‘छ माया छपक्कै’ आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६ १८:०९
प्रतिक्रिया दिनुहोस्