site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुनिल सेट्ठी भिलेन बन्दै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रजनीकान्तको नयाँ फिल्म दरबारमा सुनिल सेट्ठीले भिलेनको अभिनय गर्ने भएका छन् । फिल्मलाई ए आर मुरुगाडोसले निर्देशन गर्नेछन् । फिल्म अप्रिलको मध्यमा सुटिङ्ग सुरू गर्ने भनिएको छ ।  फिल्ममा प्रतिक बाब्बरलाई भिलेन बनाउने कुरा थियो तर अब भने प्रतिक सुनिल सेट्ठीको छोराको रुपमा फिल्ममा देखिने भएका छन् । फिल्म भने सन् २०२० को जनवरी १७ मा रिलिज हुँदैछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ११:५४
प्रतिक्रिया दिनुहोस्