site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बुलबुल’का ‘चोपेन्द्र’ मुकुन म्युजिक भिडियोमा (भिडियोसहित)

काठमाडौं । डेब्यू मुभी ‘बुलबुल’बाट अभिनय यात्रा सुरु गरेका मुकुन भुषाल (चोपेन्द्र) म्युजिक भिडियोमा देखिएका छन् । 

‘लुकी छिपी किन मायामा’ बोलको गीतमा मुकुन फिर्चड छन् । गीतमा शब्द, संगीत तथा स्वर गणेश सेन्चुरीको छ । मुकुनको अपोजिटमा सुविना कार्की छिन् । 
नवीन चौहानले भिडियो निर्देशन गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“धेरैले म्युजिक भिडियोमा अभिनयका लागि आग्रह गर्नुहुन्छ । तर यो भिडियोमा स्टोरी भएकाले अभिनय गरेको हुँ,” मुकुनले भने । 

प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्