साहित्य

एजेन्सी । क्वान्टिन टारन्टिनोद्वारा निर्देशित चलचित्र 'वान्स अपन अ टाइम इन हलिउड'को ट्रेलर सार्वजनिक भएको छ ।
प्रस्तुत चलचित्रमा लियोनार्दो दी क्याप्रियो, ब्राड पिटअल पाचिनो, टिम रुथ अनि कर्ट रस्सेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र जुलाइ २६ मा रिलिज हुँदैछ । यो टारन्टिनोको नवौँ चलचित्र हो । थोरै बनाउने तर निकै नै राम्रो बनाउने निर्देशकका रुपमा टारन्टिनो परिचित छन् । तर यिनका चलचित्रमा बढी हिंसालाई देखाउने भएकाले उनी विवादित निर्देशक पनि हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६ १२:१६
प्रतिक्रिया दिनुहोस्