site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कान्स फिल्म फेस्टिभल’को रेड कार्पेटमा प्रियंका  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नायिका प्रियंका कार्की फ्रान्सको पेरिसमा जारी ‘कान्स फिल्म फेस्टिभल’मा रेड कार्पेटमा प्रस्तुत हुँदैछिन् । प्रियं्रकाले नेपाली चलचित्र उद्योगको प्रतिनिधित्व कान्समा प्रतिनिधित्व गरिरहँदा उक्त रेड कार्पेटमा उनले डिजाइनर सिवाङ्गीको पहिरन लगाउने छिन् । 

उनले निरन्तर आफ्नो फेसबुक पेजमा आफू कान्समा सहभागी भएका तस्बिर अपडेट गरिरहेकी छिन् । प्रियंका सोमबार बेलुकी आयोजना भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् । भिल्ला अक्सिनमा आयोजित भएको ‘वर्ल्ड पिस नाइट’मा इजिप्टकी महारानी पनि उपस्थित थिइन् । ‘कान्स फिल्म फेस्टिभल’मा विश्वभरका सेलिब्रेटीहरु सहभागी छन् ।
तस्बिरः प्रियंका कार्कीको फेसबुकबाट

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १६:४३
प्रतिक्रिया दिनुहोस्