site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रोबर्टले ट्रम्पलाई गाली गर्न छाडेनन् 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । दुुईवटा ओस्कार अवार्ड जितेका अमेरिकन कलाकार रोबर्ट डी निरोले अमेरिकन आइकन अवार्डमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही गर्न नसकेको भन्दै गाली गरेका छन् । ट्रम्प केही कामको नभएको र देशको लागि बोझ बनेको उनले बताएको डेलीमेलले जनाएको छ । 

अश्लील शब्दसमेत बोलेका ७५ वर्षिय निरोले अमेरिकालाई ट्रम्पले झन् पछाडि धकलेको बताएका छन् । केही समयअघि पनि उनले ट्रम्पको आलोचना गरेका थिए ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १२:२०
प्रतिक्रिया दिनुहोस्