site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रोबर्ट डी निरो, मोर्गन फ्रिम्यान र टोमी ली जोन्स एउटै फिल्ममा देखिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । ओस्कार विजेता कलाकारहरु रोबर्ट डी निरो, मोर्गन फ्रिम्यान र टोमी ली जोन्स एक्सन कमेडी फिल्म ‘द कमब्याक ट्रेल’ मा सँगै देखिने भएका छन् । 

प्रस्तुत फिल्म जर्ज जाल्लोले निर्देशन गर्ने भएका छन् । जर्ज जाल्लोले ब्याड बोइज फिल्मको कथा लेखेका हुन् । सन् १९८२ को ह्यारी हरविट्जको फिल्म द कमब्याक ट्रेलकै कथामा आधारित फिल्म बन्नेछ ।  

फिल्म जुनबाट मेक्सिकोमा सुटिङ हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १४:५९
प्रतिक्रिया दिनुहोस्