site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ओस्कार विजेता अल्भिन सर्जेन्टको निधन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्‍सी । दुई पटकसम्म ओस्कार जितेका अल्भिन सर्जेन्टको ९२ वर्षको उमेरमा आफ्नै घर सिएटलमा निधन भएको छ ।

उनी पटकथा लेखक हुन् । विशेष गरी स्पाइडरम्यान २, स्पाइडरम्यान ३ र अमाइजिङ्ग स्पाइडरम्यानको पटकथाबाट चिनिन्छन् । 

फिल्म जुलिया र अर्डिनेरी पिपुलबाट उनले बेस्ट पटकथा लेखनमा ओस्कार जितेका थिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  १५:०२
प्रतिक्रिया दिनुहोस्