site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको स्वर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । अम्बिका गुरुङको ‘आमा’ बोलको गीतमा गायक ढकालले स्वर भरेका हुन् ।  

गीतमा संगीतकार प्रकाश लेप्चाले संगीत भरेका छन् । 

दीपेन्द्र थपलियाको छायांकन रहेको गीतको भिडियो समन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा रश्मी भट्ट, सुप्रिया कटुवाल लगायत फिचर्ड छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ११:३३
प्रतिक्रिया दिनुहोस्