साहित्य

काठमाडौं । स्वपनील शर्मा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको बोल ‘जोशिलो छौं नेपाली...’ छ । गीतले वीर गोर्खाली भावनालाई देखाउने प्रयास गरेको छ ।
गीतमा देशप्रतिको माया र विविधताको स्पष्ट झल्को देख्न सकिन्छ ।
गीतको भिडियोमा नेपालका विभिन्न जातजातिको कला संस्कृतिलाई देखाइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६ १५:३६
प्रतिक्रिया दिनुहोस्