site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
'होस्टेल ब्याक अगेन' निर्माण हुँदै

काठमाडौं । ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’को पछि यही सिरिजको चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ ।

यो चलचित्रलाई दुर्गिस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएका हुन् । अमेरिकामा छायांकन गरिने चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हरेक देशबाट अध्ययनका लागि अमेरिका गएका र होस्टेलमा बसेका युवायुवतीको विषयलाई मुख्य कथानक बनाएर ‘होस्टल ब्याक अगेन’ निर्माण गरिने भएको छ ।  

चलचित्रको कथा निर्देशक स्वयम्को हुने छ भने पटकथा तथा संवाद रायन राइजको रहने छ । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  १८:५३
प्रतिक्रिया दिनुहोस्