site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल आइडल रवि ओडलाई मातृशोक परेको छ । केही दिन अघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।  आज (बुधबार) बिहान ७ बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनकी आमा ४५ वर्षीया विष्णा ओडको निधन भएको बताइएको छ । 

करेन्ट लागेकी विष्णालाई चिकित्सकहरुले मृत घोषित गरिसकेको सेती अञ्चल अस्पतालका इमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले पुष्टि गरेका छन् । अस्पतालका अनुसार उनको बाटोमै निधन भइसकेको थियो । 

कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन समारोहमा उपस्थित रवि व्यवस्तताका कारण घर जान पाएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्म दिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना भएको छ । रविलाइ जन्म दिने आमाको यसअघि नै निधन भइसकेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro