site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राष्ट्रपतिको पाहुना बनेर पूर्वराजा शीतलनिवास
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहको निम्तो मान्न सोमबार शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्रले ५० वर्ष अघिको आफ्नो विवाहको स्मरण गरेका छन् । शीतलनिवासमा करिव १५ मिनेट बिताएका पूर्वराजा ज्ञानेन्द्रले आगन्तुकहरूकै लहरमा बसेर एक कप चियाबाहेक केही खाएनन् ।

बरु ठट्यौली शैलीमा आफ्नो ५० वर्षअघि भएको विहेको स्मरण गर्दै सँगै बसेका निम्तालूलाई सुनाए, ‘यहाँ त म ५० वर्ष पछि पो आएँ, मेरो बिहे यही ठाउँबाट भएको ।’
पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसँग ५० वर्षअघि उनको विवाह शितल निवासबाटै भएको थियो ।

अनौपचारिक सम्वादमा उनले देशको चिन्ता पनि प्रकट गरेको भेटमा सहभागी एक नेताले बाह्रखरीलाई बताए । “उहाँले राजनीतिक विषयमा केही कुरा गर्नु भएन, खाली मलाई देशको चिन्ता छ मात्रै भन्नुभयो,” उनले थपे । राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा। रामवरण यादवका नाति अभिषेक यादवसँग बिहे भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

\"\"

Global Ime bank

\"\"

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ३, २०७३  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय