site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फिलिपिन्सका राष्ट्रपति दुतेर्ते लोकप्रिय : सर्वेक्षण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । देशमा लागू औषध तस्कर तथा सेवनकर्ताविरुद्ध अभियान चलाएर ३४ सयको हत्या तथा पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गरेको विषयमा आलोचना भए पनि फिलिपिन्सका राष्ट्रिपति रोड्रिगो दुतेर्ते देशका जनतामाझ निकै लोकप्रिय रहेको सर्वेक्षणले देखाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति पद सम्हालेको तीन महिनामा गरिएको एक मत सर्वेक्षणले देशका जम्मा ११ प्रतिशतले मात्र उनको कामबाट सन्तुष्ट नभएको बताएका छन् ।
सोसल वेदर स्टेसन एजेन्सीले १२ सय जना फिलिपिनी जनतासँग प्रत्यक्ष कुराकानीमार्फत गरिएको मत सर्वेक्षणमा ७६ प्रतिशत जनताले उनको कामबाट सन्तुष्ट रहेको बताएका थिए भने १३ प्रतिशतले कुनै जवाफ दिएनन् ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement