site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बैतडी ।  बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । म १ ज २३३ नम्बरको जिप दुर्घटना हुँदा दार्चुलाको मर्म गाउँपालिका ३ का ३६ वर्षीय कृष्ण सिंह विष्टको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनालाई स्थानीय अस्पताल र एक जनालाई कैलालीको धनगढी रिफर गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !