site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डडेल्धुरामा मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दोस्रो चरणअन्तर्गत डडेल्धुरामा ६५ प्रतिशत मत खसेको छ । डडेल्धुराका मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद रिजालले मतदान सम्पन्न भएको र ६५ प्रतिशत मत खसेको जानकारी दिए । एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् । 

डडेल्धुरामा प्रधानमन्त्री देउवासँग कम्युनिष्ट गठबन्धनका तर्फबाट माओवादी नेता खगराज भट्ट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिष्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा–१ रुवाखोलास्थित मतदान स्थलमा र उनका प्रतिष्पर्धी भट्टले अजयमेरु गाउँपालिका–४ चिपुर उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय