site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले बेलायती महारानीलाई भने : 'महान् र अद्‌भूत महिला'
Sarbottam CementSarbottam Cement

वासिङ्‌टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजावेथ द्वितीयलाई 'एक महान् र अद्‌भूत महिला' को संज्ञा दिएका छन् । 

बेलायती महारानीले रेकर्ड दुर्लभ टेलिभिजन सम्बोधन गर्दै आइतबार विश्‍वभरका सबै मुलुकहरु मिलेर कोरोना भाइरसलाई परास्त गर्ने बताएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बेलायती महारानीले वार्षिक रुपमा क्रिसमसको सन्देश प्रवाह गर्न र संसदको सुरुआतमा सम्बोधन गर्ने गरेकी थिइन् । तर, यसपटक कोरोना महामारीले विश्व संकट उत्‍पन्‍न गरेपछि महारानीले देशवासीलाई सरकारका निर्देशन पालना गरेर घर भित्रै बसेर कोरोना परास्त गर्न गरेको सहयोगका लागि धन्यवाद दिएकी हुन् । 

उनलाई राष्ट्रपति ट्रम्पले सोमबार ट्विट गर्दै महारानी 'एक महान् र अद्‌भूत महिला' भएको टिप्पणी गरेका हुन् । कोरोना भाइरसको प्रकोप बढेपछि राष्ट्रपति ट्रम्पको आलोचना भइरहेका बेला उनले बेलायती महारानीलाई यस्तो टिप्पणी गरेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement