बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गोरखा भर्ती बन्द गराउन माग गर्ने बिप्लब माओवादीका १० कार्यकर्ता प्रहरी नियन्त्रणमा
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक १९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । गोर्खा भर्तिकेन्द्र बन्द गराउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउन जम्मा भएका विप्लब नेतृत्को नेकपा माओवादीका १० जना कार्यकर्तालाइ शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रत्नपार्कबाट माओवादीका पोलिट व्यूरो सदस्य अनिल शर्मासहित आठ जना र असनबाट २ जनालाई पक्राउ गरिएको माओवादीका नेता माइला लामाले जानकारी दिएका छन् । 
दूतावासमा ज्ञापन पत्र बुझाउन रत्नपार्कमा जम्मा भएका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेपछि सो ज्ञापन पत्र बुझाएउने कार्यक्रम स्थगित गरिएको लामाले बताए । केही दिन अघि भारतको कश्मिरमा पाकिस्तानी रेन्जरको गोली लागेर सुनसरी घर भएका भारतीय सैनिकमा कार्यरत विमल तामाङको मृत्यु भएपछि माओवादीले गोरखा भर्ति बन्द गराउन माग गर्दै आएको छ । 
 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक १९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्