site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोरखा भर्ती बन्द गराउन माग गर्ने बिप्लब माओवादीका १० कार्यकर्ता प्रहरी नियन्त्रणमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । गोर्खा भर्तिकेन्द्र बन्द गराउन माग गर्दै भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउन जम्मा भएका विप्लब नेतृत्को नेकपा माओवादीका १० जना कार्यकर्तालाइ शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रत्नपार्कबाट माओवादीका पोलिट व्यूरो सदस्य अनिल शर्मासहित आठ जना र असनबाट २ जनालाई पक्राउ गरिएको माओवादीका नेता माइला लामाले जानकारी दिएका छन् । 
दूतावासमा ज्ञापन पत्र बुझाउन रत्नपार्कमा जम्मा भएका कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेपछि सो ज्ञापन पत्र बुझाएउने कार्यक्रम स्थगित गरिएको लामाले बताए । केही दिन अघि भारतको कश्मिरमा पाकिस्तानी रेन्जरको गोली लागेर सुनसरी घर भएका भारतीय सैनिकमा कार्यरत विमल तामाङको मृत्यु भएपछि माओवादीले गोरखा भर्ति बन्द गराउन माग गर्दै आएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC