बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्वास्थ्यमन्त्री गगन थापा अस्वस्थ
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, असोज १३, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापा अस्वस्थ भएका छन् । उनलाई पेटको समस्या देखिएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको पछि घरैमा आराम गराइएको छ ।
“पछिल्लो समय खाना खाने समेत समय मिलेको थिएन,” पारिवारिक स्रोतले भन्यो,“ग्याष्ट्रिकको समस्या थियो । खानाको समय नमिलेका कारण केही असहज भएको हो । अहिले आराम गरिरहनुभएको छ ।”
 
Nepal Investment bank
Nepal Investment bank
बिहीबार, असोज १३, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्