site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र ‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रमा भएका अधिकांश कलाकारहरू फिचर्ड छन् । 

चलचित्र ‘नाइँ न भन्नु ल–५’ लाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनुभव रेग्मी र प्रियंका कार्की दोहोरिएका छन् भने स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारले प्रवेशगरेका छन् । 

चलचित्र भदौ ८ गते रिलिज हुनेछ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्