site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अझै सुरु भएन संसद् बैठक, सभामुख छलफलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सभामुख अग्निप्रसाद सापकोटा छलफलमा जुटेका छन् । 

अहिले गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्दशर्मा कोइराला, कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायतका सांसदहरूबीच छलफल भइरहेको सभामुखको सचिवालयले जानकारी दियो ।

अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको बुझिएको छ । प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्रीको राजीनामा माग्दै आएको छ । आजको बैठकमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement