site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली बजारमा ‘नम्बर १ स्मार्टफोन’ बन्दै रेड्मी नोट ११
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्टरनेसनल डाटा कर्पोरेसनको विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरका अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोन बन्न सफल भएको छ । २०२२ को पहिलो त्रैमासिक रिपोर्टअनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको जनाइएको छ ।

यसअघि विगत ७ त्रैमासदेखि शाओमी लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरूको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको कम्पनीले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement