site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–६, कोठारपुरमा कारको ठक्करबाट पैदलयात्री युवतीको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीया युवतीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

आज बिहान करिब ५ बजे बा४च १९७५ नम्बरको कारले युवतीलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro