site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलको मुद्दा श्रेष्ठ र चुडालको इजलासमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले गरेको आईजीपी नियुक्ति गैरकानुनी भएको र त्यसले आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । गत वैशाखमा सरकारले १६ महिनापछिका एआईजीलाई आईजीपी बनाएपछि पहिलो वरीयताका एआईजी पोखरेल सर्वोच्च गएका थिए ।

त्यसबेला न्यायाधीश सुष्मलता माथेमाको इजलासमा आफ्नो पालो नै नआउँदै महान्यायाधीवक्ताले बहसको निवेदन हाली अन्तरिम आदेश दिँदा चुनावमा प्रत्यक्ष असर पर्नसक्ने जिकिर गरेपछि अन्तरिम आदेश नदिइए आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो । 

न्यायाधीशहरु श्रेष्ठ र चुडालको इजलासले आज पोखरेको माग जायज ठहराएमा पोखरेल आईजीपी बन्नेछन् भने इजलासले उनका दाबी वैधानिक ठहर नगरेमा उनले एआईजीमै निरन्तरता दिने वा राजीनामा दिएर घर जाने बाटो छान्नुपर्नेछ । श्रेष्ठ र चुडालकै इजलासमा आजै पूर्वडीआईजी ईश्वरबाबु कार्कीले बढुवा विवादमा हालेको रिटमाथिको सुनुवाइ पनि परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement