site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा १ लाख १३ हजार मतगणना गर्दा यस्तो छ रेनुको अवस्था
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गरेकी छन् ।

एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन् ।  राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर २५ र २६ को मतगणना भइरहेको छ । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !